नेपालको चाहना ओलीलाई एक पद मात्रै

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत जाहेर गरेका छन् । ७ बुँदे नोट अफ डिसेन्ट राख्दै नेता नेपालले अध्यक्षहरूबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यता बेवास्ता … Continue reading नेपालको चाहना ओलीलाई एक पद मात्रै